KBSH 1545 -158 SPHL 534 -9.5 UMHL 240 -1.7 MKHC 326 -3.9 PMLI 495.1 -3.4 SALICO 694.9 10.1 KSBBL 366.8 -3.2 MSHL 655 0 AKPL 163.5 -0.5 GFCL 549 28.4 PPCL 245 -2 CCBD88 1055 -5.1 JALPA 1365 -15 SHLB 1840 -10 NICL 833 0.7 NABBC 550 -6.7 SEF 8.14 -0.06 BBC 3918 -50 NLICL 544.3 -5.6 NIMBD90 1060 0 SFMF 10 0 MEL 224 -3 ACLBSL 970 -5 GBLBS 770 -9 SABSL 1081 16 OHL 760 0 JBBL 286 0 HLBSL 1270 -49 SAMAJ 2530 -117 NMLBBL 687 -3 SMB 1674.9 4.9 NICAD8283 1130 5 NESDO 2098 -11 NMFBS 1330 -9 NABILD87 985 -20 LSL 154.8 0.3 NICD88 985 14.2 TRH 765.9 5.9 VLUCL 506.1 -4.8 VLBS 1006 -22
×
प्रचण्डलाई पनि भेटे सिके राउतले



जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र दिएका छन् ।

राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । हिजोनै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस