NWCL 975 -13.9 MNBBL 395.8 -0.8 HHL 439 -3.2 USHL 783.2 -13.7 SAHAS 505 28 AHPC 267 -0.6 GBBLPO 205 0 SHL 512 -4.5 PBD84 1065 1.7 NBF2 9.15 -0.05 LUK 9.21 -0.09 SWMF 812 -13 SARBTM 765 -5 NICD88 1032 -21 NHDL 570 0 UMRH 475 -1.9 NBLD85 1025 0 CBBL 980 1 CIZBD86 1060 -10 AKJCL 209 -3 SHIVM 599 -8 MLBL 398 -6.9 HDL 1423.1 49.1 MBLD2085 1085 6.5 CCBD88 1123.1 6.1 SBD87 1048 11.9 GVL 538.5 -22 NMB 263.9 -7.1 NICFC 8.97 -0.33 RFPL 532 11.1 NABBC 631 -12 DOLTI 538 10 MMKJL 543.6 9.6 SJCL 326 -3.7 RMF1 9.15 -0.1 SAMAJ 3321.1 1.1 IGI 600 -4 SRLI 443.1 -4.9 SAGF 9.31 0.01 SKBBL 934 -3
×
प्रचण्डलाई पनि भेटे सिके राउतले



जनमत पार्टीका अध्यक्ष तथा नव निर्वाचित सांसद डा. सिके राउतले राजनीतिक भेटघाटलाई तीव्र दिएका छन् ।

राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान भएको र आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । हिजोनै राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधिसँग छलफल गरेका थिए । सत्तारुढ गठबन्धनले राउतलाई नयाँ सत्ता समीकरणमा समावेश गर्ने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस