MBJC 321 -8 HIDCLP 183 -2 MNBBL 395.8 -0.8 SAHAS 505 28 WNLB 2650 -80 LBBL 475 -4.8 PSF 9.51 -0.09 LEC 276.8 -6 NTC 980.1 -2.4 KKHC 260 -2 NGPL 472 -2.9 SMH 1064.8 5.9 SRLI 443.1 -4.9 AKJCL 209 -3 NBF3 9.04 0.17 DHPL 242 1 SBCF 9 -0.2 EBLD85 1105 5 JBLB 1534 -3 SMJC 574 -6 RBCL 17071 -109 NICD88 1032 -21 PRIN 968 4 GRDBL 743 5 NMB50 10.3 0.05 GMFBS 1512.1 -16.9 VLUCL 588 -1.9 NIBLGF 9.1 0.38 SONA 473.2 -7.8 SIGS2 10.05 0 SBID83 1098 8.7 ENL 1102 -18 ALICL 714.5 -1.2 CIT 2195 0 MFLD85 1050 -20 ULBSL 3199 37 SPHL 666.9 16.9 NICAD8283 1169.8 86.8 ILBS 980 -21.5 ULHC 390 -7.9
×
प्रचण्ड परिवारसहित सुकुटेमा



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन् ।

परिवारका सदस्यसहित माओवादीका नेता लिएर प्रचण्ड सुकुटे पुगेका हुन् । राजनीतिक तनावपछि रिफ्रेस हुन सु्कुटे पुग्ने गरेका प्रचण्ड अहिले निर्वाचनलगत्तै सुकुटे पुगेका हुन् ।

प्रचण्डसहितको टोलीले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड बुधबारको बास सुकुटेमै बिताउने भएका छन् । छोरीद्वय रेणु र गंगासहित परिवारिक सदस्य, अग्निप्रसाद सापकोटासहित माओवादी नेताहरु प्रचण्डसँगै रहेका छन् ।

साथै हालै सम्पन्न निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका माधव सापकोटा, प्रदेशसभामा निर्वाचित सरल सहयात्री पनि प्रचण्डको टोलीमा देखिएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस