NBF3 7.52 0.11 PRSF 8.91 -0.01 HIDCL 160.9 -1.1 AHPC 154.9 -1.1 ALBSL 966.4 -15.6 HLI 378 -1.4 NIL 790 -3 MLBL 318.6 -5.1 ACLBSL 970 -5 NIBLSTF 8.3 0.17 SFEF 7.89 0 PPCL 245 -2 SGIC 530 -3.4 KLBSLP 545 0 CCBD88 1055 -5.1 CYCL 1471 -15 SKBBL 811 -1 LEC 182 -2.1 PPL 450 -5.2 SHEL 159 -1 UAIL 559 -3.5 MKLB 1395 -65 TSHL 538 14 SPL 768.9 -1 KRBL 436 -5.6 NICFC 8.86 0.06 DLBS 1268 13 SRLI 430.5 -2.6 NLIC 591 -8.2 RAWA 549 -13 CMF1 8.92 -0.08 KDBY 9.13 -0.11 GIBF1 8.22 0 SPIL 793 2 AHL 498 -10 MERO 681 -10 SNLI 464.3 -4.9 UMRH 405.5 -8.9 GFCL 549 28.4 CORBL 507.5 -5.5
×
एमालेका नाममा मत थपिदिएको भन्दै सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो



सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ ।

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले २१ हजार ६ सय ३ मत ल्याएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस