GVL 538.5 -22 IHL 499 -1 SKBBL 934 -3 SPL 813 -12.1 MLBBL 1635 15 SJCL 326 -3.7 SBD87 1048 11.9 SICL 832 0 LBLD86 1081 -0.2 SSHL 215 0.8 KEF 9 0.28 MKHL 493 -6 CFCL 647 27.1 UMRH 475 -1.9 AHL 651 2 NRIC 803 -5 SMFBS 1505.2 6.2 NMB 263.9 -7.1 C30MF 9.74 0 NMFBS 1435 1 EBLD85 1105 5 SPIL 853 -18 NBBD2085 1100 0 RMF2 9.21 -0.13 BARUN 379 -6.1 HLBSL 1010 -10 PRIN 968 4 BEDC 470 0 NGPL 472 -2.9 MSLB 1564 -70 GBBL 447 -6 MNBBL 395.8 -0.8 SMATA 875 -16 UNHPL 266 0 SAGF 9.31 0.01 SHPC 525 -3.9 PFL 652 -1 WNLB 2650 -80 RMF1 9.15 -0.1 GLBSL 1600.4 -29.6
×
शेरधनलाई हराउँदै माओवादीका सुदन सांसदमा निर्वाचित



नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस