×
Lagani
Lagani Shiksha gif
सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा , नगद र बोनस कति ?



सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्युरेन्सको १३ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १२ दशमलव ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६८४ प्रतिशत नगद गरी कुल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Lagani Shiksha gif
sharehubapk सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा , नगद र बोनस कति ?

उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । सेयरधनीलनई बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस