×
भक्तपुरमा हारे महेश बस्नेत !



नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

IELTS PTE copy भक्तपुरमा हारे महेश बस्नेत !

यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए । कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस