×
कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता



दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् । प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस