JFL 655 6 HRL 861 -4 SRLI 443.1 -4.9 SPHL 666.9 16.9 SPIL 853 -18 MLBL 398 -6.9 NBBD2085 1100 0 SFCL 704.1 63.6 SIFC 628 10 NMB 263.9 -7.1 HATHY 1322 13 NFS 1350 -43 ULBSL 3199 37 NSIF2 10.52 0.02 BBC 4255 50 FMDBL 758 -0.1 FOWAD 1479 0 USHEC 523 -7 TSHL 909 -11 RBCLPO 12300 88 AKJCL 209 -3 NABBC 631 -12 HEIP 381.8 20.8 LUK 9.21 -0.09 ALBSL 1040 -4 JBBL 351 -3.1 NRIC 803 -5 HPPL 316.3 -3.6 EBLD86 1040 -2 SEF 9.51 -0.24 NTC 980.1 -2.4 SANIMA 326 -10.2 GILB 1268.4 4.4 USHL 783.2 -13.7 GBBLPO 205 0 KMCDB 1027.8 -11.1 NBLD87 1020 -8 KBLD89 1156 1 NIBD2082 1099 0 BNT 14350 -50
×
५ हजार मतको अग्रता सहित माओवादीको पहिलो जित



यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ ।

प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याए ।राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याए ।

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पारेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस