SMFBS 1430 80 SLBSL 1229 -14 NABIL 461.1 -4.9 HATHY 888 -2 API 170.3 0.5 MEN 585 -15 NLICL 539 -6 SICL 687.9 -2.1 MEHL 350 7 SALICO 682.1 -9 SJCL 261.5 1.4 RADHI 255 -3.1 SONA 436.2 -2.8 NABBC 545 14 SBI 293 -2 SWBBL 865 4.7 MMKJL 486 -4.5 KBLPO 104 0 MSHL 673 4 NMLBBL 683 4 BFC 490.9 16.9 GILB 1410 -10 MNBBL 343.1 3.1 MANDU 1033 -27 MKHC 320.5 1.5 DHPL 200 -3.8 BEDC 412 11 SFEF 7.92 0.03 LVF2 8.13 0.07 RMF1 8.05 -0.1 TVCL 467.2 8.2 HLIPO 237 0 GVL 591.2 26.2 MKHL 445 3 SADBL 316.9 7.9 KLBSL 1008 19 NBL 207.8 0.6 GMFBS 1591.1 144.6 HIDCL 158.5 -0.5 TPC 540.5 5.6
×
काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी



नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ८ हजार ७ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका बल राम थापाले ६ हजार ५६ मत प्राप्त गरेका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस