×
प्रचण्डलाई १० हजार मतको अग्रता , पछ्याउँदै रास्वपा उम्मेदवार , प्रतिस्पर्धा बाहिर एमाले !



गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

अध्यक्ष प्रचण्डले १४  हजार ४७६ मतसहित अग्रता कायम गरेका छन् । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा १० हजार ४९१ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ३९८५ ल्याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलिम मियाँले ३५२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस