×
भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि



प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ ।

थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् । मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।

Screenshot 2022 11 22 141342 e1669105782626 भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस