SICL 832 0 KBSH 2386 -9 SCB 691.1 3.6 KSBBL 448 -3 JFL 655 6 PFL 652 -1 NLICL 606 -4 UNHPL 266 0 SBLD84 1040 19.3 ICFC 823.9 74.9 DDBL 916.2 3.1 EBL 605 5 CGH 909 -5 HDHPC 208.8 -4.1 MKHC 339 -1 SAMAJ 3321.1 1.1 VLUCL 588 -1.9 CITY 805 -17 BPCL 449 -7 NYADI 305.4 -6.6 GILB 1268.4 4.4 NICBF 9.3 -0.08 KPCL 493 -0.8 DOLTI 538 10 GBIME 256.1 -4.4 NICD88 1032 -21 SIGS3 9.45 0.09 SBCF 9 -0.2 NICGF2 8.78 -0.02 RMF2 9.21 -0.13 USHL 783.2 -13.7 BARUN 379 -6.1 TRH 1118 -5 UPPER 214.2 -1.8 NIBSF2 8.9 0.08 EHPL 840 7.9 API 289.5 2.5 ULHC 390 -7.9 SEF 9.51 -0.24 SPC 520 5
×
महेश बस्नेतको निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि, एमाले पछाडी।



गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ ।

जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन ।

भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत बिजयी भएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस