MCHL 488.3 -3.7 HLI 472 -4 MBL 255 -4 SICL 832 0 NIMB 241.9 -9.1 SLBSL 1398.4 21.4 NMB50 10.3 0.05 IGI 600 -4 NMLBBL 769 -11 MHL 725 3.5 TSHL 909 -11 SFCL 704.1 63.6 MLBL 398 -6.9 CORBL 958.8 -10.2 ADBL 367 -11.1 DOLTI 538 10 LBBL 475 -4.8 MDB 630 -3.8 SALICO 747 -9.1 VLUCL 588 -1.9 NRM 426.1 -4.9 NICLBSL 705.5 -7.5 SMFBS 1505.2 6.2 JSLBB 1513.9 38.9 PRSF 9.54 -0.11 NMB 263.9 -7.1 NIBSF2 8.9 0.08 USLB 1467 -2.9 CIT 2195 0 UMRH 475 -1.9 SCBD 1111 6 DORDI 429 -3.3 LBBLD89 1208.5 23.5 PFL 652 -1 MKJC 467.9 -1 GMFIL 623 1 BNHC 466.9 0.7 MMF1 8.98 0.1 RHPL 364 -5.2 BGWT 934.9 -21.1
×
झापामा फेला पर्यो काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र।



झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ ।

मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो । मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । झापा क्षेत्र नम्बर– १ मा  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस