SHIVM 497.1 -6.2 PHCL 331 11 NICD83/84 1060.8 20.8 HATHY 935 0 ANLB 2340 -50 ICFC 534 10.1 ULHC 401 -14 SHLB 1749 -1 KEF 8.34 0.02 SPDL 252 2.1 NHPC 146.9 -0.1 MKLB 1650 140 ULBSL 1911 -54 RBCL 13280 -100 GRDBL 446 9.9 MBJC 307.9 -2.1 MMF1 7.45 0.01 NIBSF2 7.95 -0.01 SAHAS 528.1 -14.9 HDL 1293.8 -15.2 LBLD88 993.1 19.4 IHL 426.9 11.9 SWBBL 903.3 0.3 SIGS3 8.77 0 ALBSL 1010.5 -20.6 SJLIC 413.1 -5.9 MCHL 429 -1 HLI 385 -4 GBBL 365.1 0.4 NBLD85 976 -4.1 SGHC 339 0.4 LVF2 8.35 -0.17 NBF2 8.3 -0.16 MNBBL 353 4 NMBD87/88 985 6.5 BHPL 710 63 NABIL 479.1 -3.9 CITY 710 -1.1 BPCL 293 -3.9 PRSF 9 0.19
×
झापामा फेला पर्यो काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र।



झापामा नेपाली काग्रेसको चुनाव चिन्ह नभएको मतपत्र भेटिएको छ ।

मेचीनगर–१४ मा रहेको बाल सुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा रुख चुनाव चिह्न नभएको मतपत्र फेला परेको हो । मतदान सुरु भएको केही समयपछि मतपत्रमा रुख चुनाव चिह्न नभएको पाइएपछि उक्त स्थानको मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

सो बारेमा सत्यतथ्य थप बुझ्न निर्वाचन अधिकृत त्यहाँ जाँदै गरेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । झापा क्षेत्र नम्बर– १ मा  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका उम्मेदवार अग्नि खरेल छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस