×
Lagani
Lagani Shiksha gif
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन ।

गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे ।उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ ।

Lagani Shiksha gif
sharehubapk सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी

‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ प्रचण्डले भने ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस