नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने प्रतिबद्धता जनाएकाे हो ।
त्यस्तै ज्येष्ठ नागरिकलाई उपचारको लागि घरमै स्वास्थ्य सेवा दिने पनि घोषणा गरेको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











