×
लाकुरीभञ्ज्याङमा के गर्दी छन् केपी ओली ?



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला ललितपुरकाे लाकुरीभञ्ज्याङमा छन् ।

आगामी चुनावका लागि घोषणापत्र लेख्न शनिबार केही नेताहरूसहित उनी लाकुरीभञ्ज्याङ पुगेका हुन् । शनिबार उनी पार्टीका केही नेताहरूसहित लाकुरीभञ्ज्याङको एक रिसोर्टमा पुगेका हुन् । ओलीले त्यहाँ घोषणा पत्र तयारीका क्रममा प्राप्त सुझावहरूको अध्ययन, विश्लेषण र मस्यौदा लेखनको काम गरेको उनको सचिवालयले जनाएको छ ।

उनले ‘एउटा सेल्फी खिचौँ न त है, कि कसो !’, क्याप्सन दिएर एक सामूहिक तस्वीर पनि आफ्नाे आधिकारिक फेसबुक पेजबाट साझा गरेका छन् । 81 लाकुरीभञ्ज्याङमा के गर्दी छन् केपी ओली ?

51 लाकुरीभञ्ज्याङमा के गर्दी छन् केपी ओली ?

hj लाकुरीभञ्ज्याङमा के गर्दी छन् केपी ओली ?

oli लाकुरीभञ्ज्याङमा के गर्दी छन् केपी ओली ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस