×
Lagani
Lagani Shiksha gif
डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो



पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।

सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।

Lagani Shiksha gif
sharehubapk डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ। सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस