×
Lagani
Lagani Shiksha gif


सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ।

आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको हुदा आज बिहान १० बजे बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। आवेदन दिने मध्य ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन भने बाँकी रहेको ६ कित्ता शेयर ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर हात पारेका छन्।

Lagani Shiksha gif
sharehubapk सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यस्तो छ नतिजा हेर्ने तरिका।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस