BPCL 449 -7 CCBD88 1123.1 6.1 BOKD86 1040 18 SWMF 812 -13 NGPL 472 -2.9 UHEWA 476 -11 CIZBD90 1081 1 NRN 905 -8 MMKJL 543.6 9.6 SAMAJ 3321.1 1.1 BHPL 655.1 -12.7 LICN 1995.9 -27.1 VLUCL 588 -1.9 HBLD83 1056.3 0.3 BNT 14350 -50 BEDC 470 0 NBLD87 1020 -8 PHCL 465.1 -9.9 ILBS 980 -21.5 SPC 520 5 MEL 292 2 GBBL 447 -6 SAHAS 505 28 NIBD2082 1099 0 SIFC 628 10 USLB 1467 -2.9 GLH 244 -2 SIGS3 9.45 0.09 SNLI 585.1 -0.9 BARUN 379 -6.1 SRLI 443.1 -4.9 NICLBSL 705.5 -7.5 API 289.5 2.5 DORDI 429 -3.3 BHDC 583 5.4 NHPC 220.1 0 HEIP 381.8 20.8 ICFC 823.9 74.9 SHINE 473 -1.8 SANIMA 326 -10.2
×
ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट



ग्रीन भेन्चर्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ सय  ६० दशमलभ ८० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. ३ सय  २८ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ८८ हजार ६ सय २२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 21 114340 ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस