×
Lagani
Lagani Shiksha gif
ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट



ग्रीन भेन्चर्सको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलभ  ९९ प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ सय  २८ पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट

अघिल्लो कारोबारको दिन कम्पनीको रू.२  सय ९८ दशमलभ २० मा अन्तिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २ लाख ६ हजार ३ सय ९३  कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 20 125322 ग्रीन भेन्चर्सको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस