


बर्षको पहिलो कारोबार दिन आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४ सय ८८दशमलभ ९० पुगेको छ ।
अघिल्लो कारोबारको दिन कम्पनीको रू. २ हजार २ सय ६२ दशमलभ ७० मा अन्तिम कारोबार भएको थियो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३१ हजार ३ सय ४९ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments