×
Lagani
Lagani Shiksha gif
इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट



साताको कारोबारको पहिलो दिन इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

समाचार तयार पर्दा सम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किटलागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५१९ दशलमव ८०  पुगेको छ ।

Lagani Shiksha gif

कम्पनीको हिजो  रू. ४७२  दशलमव ६०  मा अतिम कारोबार भएको थियो।  कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३ लाख २२ हजार ५ सय ८५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

केहि समय अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो  ।

Screenshot 2022 03 20 115230 इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस