PBLD87 1028 -2 CZBIL 242 -10 SHL 512 -4.5 UMRH 475 -1.9 OHL 925 -9 SPIL 853 -18 SLCF 9.21 -0.1 HHL 439 -3.2 NBF3 9.04 0.17 CKHL 632 -8 GBILD86/87 1030 4 GLBSL 1600.4 -29.6 HRL 861 -4 MMF1 8.98 0.1 CFCL 647 27.1 HPPL 316.3 -3.6 CIT 2195 0 SAPDBL 569.6 -7.4 HDHPC 208.8 -4.1 GCIL 498 -5.8 SLBBL 958.9 -4.2 MNBBL 395.8 -0.8 NIBLSTF 8.68 0 CCBD88 1123.1 6.1 NIMB 241.9 -9.1 LBBL 475 -4.8 NICAD8283 1169.8 86.8 SIGS3 9.45 0.09 MLBL 398 -6.9 NICGF2 8.78 -0.02 SIGS2 10.05 0 SANIMA 326 -10.2 SAHAS 505 28 NLG 1317 2 SBL 345 -8.1 LUK 9.21 -0.09 BEDC 470 0 JFL 655 6 SHEL 242.9 -4.7 KBLD86 1115 0
×
साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट , यहाँबाट हेर्नुहोस नतिजा।



शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

साहस उर्जा लिमिटेडको आईपीओ बाँडफाँट  भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज  बिहान ९ बजे आइपीओ बाँडफाँट भएको  छ ।

असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आइतबार बाँडफाँट भएको भएको हो । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।

कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ।

शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।  यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ  जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन  भने  बाकिको हात खालि रहेको छ ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

नतिजा सार्बजनिक भएपछी यहाँ बाट हेर्न सक्नु हुने छ।

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस