×
यसरि दिनुहोस न्यादी हाइड्रोपावरको IPO मा आवेदन ,जसले गर्दा आइपियो पर्ने सम्भावना बढी हुन्छ ।



आज भोलि आइपियोमा लगानीकर्ताको चासो बढे पनि सहि तरिकाले आवेदन दिन नजानेर धेरैको IPO रद्ध हुने गर्दछ। न्यादी हाइड्रोपावरले आइपियो निस्कासन गरेको बेला हामि तपाइलाइ सहि तरिकाले आइपियोमा आवेदन दिने तरिका सिकाउदै छौ। सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।Screenshot 2021 03 19 082718 यसरि दिनुहोस न्यादी हाइड्रोपावरको IPO मा आवेदन ,जसले गर्दा आइपियो पर्ने सम्भावना बढी हुन्छ ।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बात भर्ना एप् ओपन पर्ने हुन्छ । त्यसपछी तपाइले आफुले (DMAT )दिम्यात बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएसी माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।


Screenshot 2021 03 19 082346 यसरि दिनुहोस न्यादी हाइड्रोपावरको IPO मा आवेदन ,जसले गर्दा आइपियो पर्ने सम्भावना बढी हुन्छ ।currnet issu
e मा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस। त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।Screenshot 2021 03 19 082331 यसरि दिनुहोस न्यादी हाइड्रोपावरको IPO मा आवेदन ,जसले गर्दा आइपियो पर्ने सम्भावना बढी हुन्छ ।

 

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस। अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाइलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाइको खातामै रहने छ।याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।Screenshot 2021 03 19 082435 यसरि दिनुहोस न्यादी हाइड्रोपावरको IPO मा आवेदन ,जसले गर्दा आइपियो पर्ने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस