×
Lagani
Lagani Shiksha gif
सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा



सोल्टी होटलले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट सार्बजनी गरेको छ।

सोल्टी होटल चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १३ करोड ६६ लाख ३८ हजार खुद नोक्सानीमा रहेको छ जबकी गतवर्ष यस अवधिसम्म रू. १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको थियो।

Lagani Shiksha gif
sharehubapk सोल्टी होटल १३ करोड ६६ लाखभन्दा बढी नोक्सानीमा

कम्पनीले यस वर्ष कुल आम्दानी रू. ३० करोड ८७ लाख ४७ हजार भएकोमा कुल खर्च रू. ४४ करोड ४९ लाख ७४ हजार भएको छ ।हाल रू. ८४ करोड २५ लाख ७९ हजार चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा रू. ६७ करोड ५ लाख ६७ हजार रहेको छ ।

कम्पनीको कुल सम्पत्ति रू. २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व रू. ६० करोड ९९ लाख ४२ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. १ दशमलव ६२ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ भने रू. १७ दशमलव ९६ रहेको छ ।

होटलले सार्बजनिक गरेको रिपोर्ट।

सोल्टी होटल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस