×
लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव , बोनस कति ?



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

मिति २०७८/०१/०२ गते बिहिबार सांझ ७:०० बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठक ले आब. २०७६/०७७ को वित्तीय विवरण पारित गर्दै सो आ.ब. को मुनाफा मध्येबाट शेयरधनीहरूलाई चुक्ता पूंजीको १० (दश) प्रतिशतले हुन आउने रू. ११,४१,८०,०००|/- (एघार करोड एकचालिस लाख असी हजार) लाभांश वितरण गर्न प्रस्ताव गरेको छ |

सो मध्ये ५% ले हुन आउने रू. ५,७०,९०,०००)- बराबरको बोनस शेयर र ५% ले हुन आउने रू. ५,७०,९०,०००/- बराबर नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत गरी) प्रस्ताव गरिएको हो । उल्लेखित लाभांश प्रस्ताव सहितको वित्तीय विवरण बीमा समितिबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपश्चात लागु हुने भएको छ।

bcc2d6ac43545fc3e0f695a6610df5e8 page 001 scaled लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव , बोनस कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस