×
Lagani
Lagani Shiksha gif
फल्योर हिमालयन लिमिटेडले १:५ दरको हकप्रद शेयर निस्कासन गर्ने

img src : laganikhabar.com



फल्योर हिमालयन लिमिटेडले २४ औ वार्षिक साधारण सभा आह्वान गरेकाे छ। फल्योर हिमालयन लिमिटेड कम्पनीको पच्चिस (आ.ब. २०७६/७७) बार्षिक साधारण सभा २०७७/१२/०६ गते एन.पि.एल हाउस, कृष्णगल्ली, पाटन, ललितपुरमा दिउँसो २:00 बजे हुने भएको छ।

उक्त साधारण सभामा संचालक समितिको तर्फबाट साधारण सभामा पेश हुने प्रतिवेदनलाई पारित गरिने छ। लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण पारित गरिने छ। अघिलो साधारण सभाबाट पारित १:५ दरको हकप्रद शेयर पुन पारित गर्ने कम्पनीले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk फल्योर हिमालयन लिमिटेडले १:५ दरको हकप्रद शेयर निस्कासन गर्ने

कम्पनिले प्राकासन गरेको सुचना यस प्रकार छ।

1614464320 3 फल्योर हिमालयन लिमिटेडले १:५ दरको हकप्रद शेयर निस्कासन गर्ने

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस