×
Nepse Bajar Messenger Channel
नेप्सेमा २ कम्पनीको बोनस शेयर सूचीकृत



सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ लाख ८१ हजार २५३ कित्ता  र एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

152074394 719588115373091 5982997710190068339 n नेप्सेमा २ कम्पनीको बोनस शेयर सूचीकृत151497898 727239434819839 5027845398954469676 n नेप्सेमा २ कम्पनीको बोनस शेयर सूचीकृत

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस