×
Lagani
Lagani Shiksha gif
महतो नेतृत्वको मुक्ति पार्टीको पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड



काठमाडौं, २० साउन । राष्ट्रिय मुक्ति पार्टी नेपालले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ।

राजेन्द्र महतोको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको पदाधिकारी र केन्द्रीय निकायको पदाधिकारी एवम् सदस्यलाई जिम्मेवारी बाँडफाँड गरिएको हो ।

केशव झाका अनुसार पार्टीले ३ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, ५ महासचिव, एक कोषाध्यक्ष र सहकोषाध्यक्ष, दुई प्रवक्ता, ७ उपमहासचिव र ७ सचिव चयन गरेको छ।

यस्तै, केन्द्रीय अनुशासन, निर्वाचन, लेखा परीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस