×
Lagani
Lagani Shiksha gif
प्रतिनिधिसभा बैठक बस्दै, तीन बिधेयक माथी दफावार छलफल हुने



काठमाडौं, १२ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ  ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

Lagani Shiksha gif
sharehubapk प्रतिनिधिसभा बैठक बस्दै, तीन बिधेयक माथी दफावार छलफल हुने

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘पर्यटन बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन ।

साथै, प्रधामन्त्री तथा गृह मन्त्री, बिज्ञान, प्रबिधी तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फवाट कानुन तथा न्याय, संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय बिधी बिज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) बिधेयक २०८१ माथी दफावार छलफल गरियसोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।

यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संसोधन) बिधेयक, २०८३ र मतदाता नामावाली (पहिलो संसोधन) बिधेयक, २०८३ माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस