KBL 234 -6.9 SNMAPO 190 0 NIBLSTF 8.68 0 MHNL 265.5 -0.5 KEF 9 0.28 SBLD89 1200 16.1 BBC 4255 50 NUBL 730 2.8 NICSF 9.5 0.25 DOLTI 538 10 NLO 242.1 0 TPC 465 6 NLIC 814 -13.4 DORDI 429 -3.3 CHCL 568.9 -8.1 SCBD 1111 6 NMBMF 695 -10 NRIC 803 -5 HBL 260 -13 MKJC 467.9 -1 NFS 1350 -43 NIMB 241.9 -9.1 GMFBS 1512.1 -16.9 PBD85 1079.9 19.9 BHL 440 -13 RURU 740 -9.8 KMCDB 1027.8 -11.1 NBL 292.2 1.2 ILI 483.5 -2.5 NTC 980.1 -2.4 SGIC 641.2 -4.8 MATRI 1405 -8 NIFRA 280 -5 SPL 813 -12.1 MBL 255 -4 H8020 10.2 -0.05 NMB50 10.3 0.05 NICD83/84 1062 -19 RSDC 735 0 KSBBL 448 -3
×
नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस