×
Lagani
Lagani Shiksha gif
एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता



नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

Lagani Shiksha gif
sharehubapk एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

bhim rawal 1 एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस