×
Lagani
Lagani Shiksha gif
सिभिल बैंकको भोलि साधारण सभा ,बुक क्लोज कहिले ?



सिभिल बैंकले भोलि फागुन ९ गते १० औ वार्षिक साधारण सभा डाकेको छ। बैंकले केन्द्रिय कार्यालय सुनधारामा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो। साधारणसभामा गत वर्षको नाफा तथा जगेडा कोषबाट ८ प्रतिशत बोनस शेयरको विशेष प्रस्ताव रहेको छ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था सँग गाभ्ने गाभिने कार्यका लागि आवश्यक प्रकृया अगाडि बढाउन सम्पुर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा पेश गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk सिभिल बैंकको भोलि साधारण सभा ,बुक क्लोज कहिले ?

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

बैंकले प्रस्ताव गरेको लाभांस माघ २२ गतेसम्म कायम शेयर धनीले मात्रै प्राप्त गर्ने छन्। साधारणसभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुक क्लोज गर्ने भएको छ।AGM सिभिल बैंकको भोलि साधारण सभा ,बुक क्लोज कहिले ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस