×
Lagani
Lagani Shiksha gif
एमाले छोडेर कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको माओवादीको भनाई।



नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको स्विकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले बिगतमा बामपन्थी एकता भंग गर्नु गलत भएको स्विकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।  ‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्विकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

Lagani Shiksha gif
sharehubapk एमाले छोडेर कांग्रेससँग गठबन्धन गर्नु गल्ति भएको माओवादीको भनाई।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाइ पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Sharada Prasad Dhakal
Guest
Sharada Prasad Dhakal
March 4, 2024 12:19 pm

यि जाठाहरु केहि लछार्ने होइनन ! खालि कताबट घुस हसुर्न पाइन्छ भन्ने दाउमा छन !



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस