×
Lagani
Lagani Shiksha gif
खानी खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल



खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ  ।

शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा प्रभु क्यापिटल लिमिटेडले पाएको छ।

Lagani Shiksha gif
sharehubapk खानी खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

1637193190 खानी खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस