×
बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?



काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्बिर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका हुन् ।

‘आज एउटा विशेष दिन । आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको,’ उनले लेखेका छन् ।

347423575 835864977905759 3060958444017449154 n बालेन शाहको प्रश्न- के म आजदेखि अपराधी भए ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
लोकेन्द्र ऐडी
Guest
लोकेन्द्र ऐडी
July 9, 2023 9:59 pm

कहिले पनि अर्काको गुलाम नभएको देश नेपाल लाई गुलाम बनाउने नेता र चुनाव मा भोट हाल्ने जनताको दोष ले देश भक्त बलेन् हरु लाई घेरा मा परेको हो । देश भक्त जनता अब उठ्ने बेला आएको को छ । अब प्रतक्ष राष्ट्र पति को चुनाव गर्न पर्छ । संविधान संशोधन गरेर ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस