×
Lagani
Lagani Shiksha gif
चैत १० देखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी



मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लि.ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी यहि चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनिहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । नेपाल फाईप पी नेपालभरी रहेका प्लाष्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ तथा प्रोसेसिङसंग सरोकार राख्ने व्यापार–व्यवसायहरुलाई एकै ठाउ“मा ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि तथा संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी हो ।

Lagani Shiksha gif
sharehubapk चैत १० देखि नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रदर्शनी

उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् । यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह९आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।

यो प्रदर्शनीमार्फत ती पाँच विधामा सञ्चालन भएका उद्योग तथा व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग साक्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सह–आयोजकको रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।

सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पीले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने  नेपाल फाईभ पि एक्स्पो का आयोजकले दावि गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस