×
Lagani
Lagani Shiksha gif
रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् ।

आज बसेको पार्टीको बैठकले उनलाई संसदीय दलको रुपमा अनुमोदन गरेको रास्वपाका एक सांसदले जानकारी दिए । रास्वपाले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न भने बाँकी छ ।

Lagani Shiksha gif
sharehubapk रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ सिट गरी कूल २० सिट प्राप्त गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस