×
Lagani
Lagani Shiksha gif
आईपियो पर्ने बित्तिकै बेच्ने म्युचुअल फण्ड अहिले घाटामा !



सेयर बजार परिसूचक नेप्से ओरालो लाग्दा म्युचुअल फण्ड घाटामा गएका छन् ।

चालु आर्थिक वर्षको चार महिनाको वित्तीय विवरणअनुसार सबैजसो म्युचुअल फन्ड घाटामा छन् । यद्यपि असोजको तुलनामा कात्तिकमा भने उनीहरूले आफ्नो नोक्सानी घटाएका छन् ।

सेयर बजार अस्थिर हुँदा फण्ड तथा सर्वसाधारण लगानीकर्ताले नाफा गर्न सकेका छैनन्। बजार निरन्तर रुपमा बढ्दा नाफा मात्रै गरिरहने अनि एकोहोरो घटिरहँदा घाटा भैरहेको ट्रेन्ड देखिन्छ।

 

म्युचुअल फन्डकात्तिक नाफा/नोक्सान (रुपैयाँमा)असोज नाफा/नोक्सान (रुपैयाँमा)
नबिल इक्विटी फन्ड– ६ करोड ५८ लाख– ८ करोड २६ लाख
नबिल म्युचुअल फन्ड २– ६ करोड ५६ लाख– ७ करोड ७५ लाख
नबिल म्युचुअल फन्ड ३– ३ करोड ९८ लाख– ५ करोड ५३ लाख
सिटिजन्स म्युचुअल फन्ड १-१ करोड ४७ लाख– २ करोड ५० लाख
सिटिजन्स म्युचुअल फन्ड २– ८७ लाख ७१ हजार– १ करोड ७५ लाख
एनएमबि सरल बचत फन्ड इ– १ करोड ५८ लाख– २ करोड ५८ लाख
एनएमबि हाईब्रिड फन्ड इल-१– ४ करोड ९९ लाख– ५ करोड ७१ लाख
एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २२६ लाख ८९ हजार– १७ लाख ३३ हजार
लक्ष्मी उन्नति कोष– ९ करोड ६४ लाख– १० करोड ८६ लाख
ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १– १ करोड ३१ लाख– २ करोड ७३ लाख
ग्लोबल आईएमई समुन्नत योजना १– ३८ करोड ८६ लाख– ३९ करोड ९२ लाख

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस