×
भक्तपुरमा पछि परे महेश



भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछि परेका छन्।

उनि नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाभन्दा ६ सय ५  मतान्तरले पछाडी परेका हुन्। थापाले २२ हजार दुई सय ४८ मत ल्याउदा बस्नेतले २१ हजार ६ सय ४३ मत ल्याएका छन्।

अब ६ हजार मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस