शेयर बजारमा लगानीकर्ताहरुको आर्कषण निकै बढेको छ ।
एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । कतिलाई त शेयर बजारको अलिकति पनि ज्ञान छैन तर पनि शेयर बजारमा लगानी गरिरहेकै छन्। हाल सम्म ५० लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । सोहो कुरालाइ मध्य नजर गर्दै धितोपत्र बोर्डले बैंकहरुले लिन मिल्ने आस्वा शुल्क कम गरेको छ।
धितोपत्र बोर्डले ५ रुपैयाँ भन्दा बढी आस्वा शुल्क लिन नमिल्ने निएम लागु गरे संगै सानिमा बैंकले आस्वा नि:शुल्क गरेको हो। सुरुमा बैङ्कले नि :शुल्क अस्वा प्रदान गरेपनि केहि माहिना अघि बाट रु २० लिने गरेको थियो। हाल आईपीओ भर्नेको सङ्ख्या उल्लेखनिय रुपमा बढेको हुदा बैंकले आस्वा निशुल्क गरेको हो।
बैंकले प्रकासन गरेको सुचाना :

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted









