×
Lagani
Lagani Shiksha gif
कृषि विकास बैंकमा ठूलो संख्यामा जागिर खुल्यो।



कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।

Lagani Shiksha gif
sharehubapk कृषि विकास बैंकमा ठूलो संख्यामा जागिर खुल्यो।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।  साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

bank कृषि विकास बैंकमा ठूलो संख्यामा जागिर खुल्यो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bibek chaudhary
Guest
Bibek chaudhary
July 10, 2022 7:31 pm

I need this job



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस