×
Lagani
Lagani Shiksha gif
सीडीएससीले बनायो आईपीओको नतिजा हेर्न अझै मुस्किल ,अब एकै पटक सबैको नतिजा हेर्न नमिल्ने !



आईपीओको नतिजा हेर्न छुट्टै साइत बनाएको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले नतिजा हेर्न अझै मुस्किल हुनेगरी सिस्टम बनाएको छ।

विभिन्न एपहरुले सीडीएससीको साइटबाट डाटा स्क्रेप (scrape) गरि सबै परिवारको नतिजा एकै पटकमा सहज रुपमा हेर्न मिल्ने बनाएकोले सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले नतिजा हेर्न अझै अफ्ट्यारो बनाएको जानकारको भनाइ छ।  सीडीएससीले आफ्नो सिस्टमलाइ राम्रो बनाउनुको साटो लगानीकर्ताहरुलाई सहज बनाउने एपहरुलाइ डाटा देखाउनबाट रोक्न यो कदम चालेको बुझ्न सकिन्छ।

Lagani Shiksha gif
sharehubapk सीडीएससीले बनायो आईपीओको नतिजा हेर्न अझै मुस्किल ,अब एकै पटक सबैको नतिजा हेर्न नमिल्ने !

तर सीडीएससीले प्रयोग गरेको तरिका समान्य भएको र त्यसलाई सजिलै समाधान गरि अन्य एपहरुले एकै पटक आईपीओको नतिजा हेर्न मिल्ने बनाउन सक्ने खालको छ। विभिन्न एफारु बाट लगानीकर्ताले एकप क्लिकमा सबै नतिजा हेर्न सक्ने थिए भने हाल सीडीएससीले सिस्टम उपडेट गरे संगै एक एक गरि डिम्याट नम्बर हान्नु पर्ने र क्याप्चामा रहेको अक्षर पनि हान्नु पर्ने हुदा नतिजा हेर्न फेरी झन्झट बनेको छ।

सीडीएससी जस्तो जिम्मेवार निकायले आफ्नो सिस्टम सुधार नगरी लगानीकर्तालाई सहज बनाउने एपहरुलाई रोक्न खोज्नु बच्पना जस्तो हर्कत हो। त्यसै त यस्तो प्रविधिको जमानामा रि -क्याप्चा प्रयोग नगरी क्याप्चाको प्रयोग गर्नु भनेको आफ्नै पतन गर्न खोज्नु हो।

Screenshot 2022 04 03 113323 सीडीएससीले बनायो आईपीओको नतिजा हेर्न अझै मुस्किल ,अब एकै पटक सबैको नतिजा हेर्न नमिल्ने !

सीडीएससीले यस्तो गर्नुको साटो लगइन गर्न मिल्ने गरि नतिजा हेर्ने सिस्टम बनाउनु जरुरि छ जसले गर्दा लगानीकर्ताले एकपटक आफ्नो डिम्याट नम्बर हालिसकेपछि त्यहि सेभ गरेर पुन अर्को नतिजा हेर्न सहज होस। त्यस्तै नतिजाको डाटा लिनको लागि केहि शुल्क लिएर एपीआई पनि ल्याउनु जरुरि छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस