GLBSL 1600.4 -29.6 RAWA 889 29 NIBD84 1030 -20 PBLD87 1028 -2 NIMB 241.9 -9.1 PRIN 968 4 BEDC 470 0 NICGF 10.56 -0.28 SIGS2 10.05 0 CORBL 958.8 -10.2 IGI 600 -4 NFS 1350 -43 SBID83 1098 8.7 SPDL 310 5 SAMAJ 3321.1 1.1 BOKD86 1040 18 RIDI 235 0 KDL 1059 16 SLBSL 1398.4 21.4 ALBSL 1040 -4 NESDO 2229 -18 MHCL 410 -7 HDHPC 208.8 -4.1 KKHC 260 -2 LICN 1995.9 -27.1 AKPL 248.5 -2.5 NADEP 1030 -55 PRSF 9.54 -0.11 SFMF 10.2 -0.2 ACLBSL 1035 0 LUK 9.21 -0.09 NLIC 814 -13.4 HHL 439 -3.2 BGWT 934.9 -21.1 CGH 909 -5 ALICL 714.5 -1.2 RFPL 532 11.1 MEN 631.1 -3.9 RBCL 17071 -109 EDBL 645 -1.9
×
आज बाट ज्योति लाइफको आइपिओ निष्कासन हुदै , कति दिने आवेदन ?

आज बाट ज्योति लाइफको आइपिओ निष्कासन हुदै , कति दिने आवेदन ?



ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज देखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ सर्भासाधरणमा जारी गर्न लागेको हो। कम्पनीले फागुन २३ गते देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भने पनि सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाेमा धितोपत्र बोर्डले फागुन ७ गते, शुक्रबार आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेकाे थियाे।

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ आइपिओ निष्कासनपश्चात कम्पनीकाे पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।आज बाट ज्योति लाइफको आइपिओ निष्कासन हुदै , कति दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस