×
Lagani
Lagani Shiksha gif
IPO को नतिजा हेर्न मेरो शेयरले बनायो नयाँ पोर्टल



सार्बजनिक निस्कासन भएको धितोपत्रको (आइपियोको ) नतिजा हेर्नको लागि सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले नया वेबसाइट बनाएको छ। सञ्चार माध्यमलाइ नतिजा नदिने निर्णय भएपछी लगानिकर्तालाइ नतिजा हेर्न सास्ती भएको थियो। मेरो शेयरमा नतिजा हेर्दा सर्भरले नधान्ने र शेयर ट्रान्सफर गर्नमा पनि समस्या आएको लगानीकर्ताको गुनासोलाई सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले नतिजा प्रकासन गर्न नयाँ वेबसाइट बनाएको हो।

हिजो महिला लघुवित्तको आइपियो नतिजा हेर्नमा समस्या आएको र सर्भरमा समस्या आएको कारण क्लोजआउटमा पर्ने भन्दै लागनिकर्ताले गरेको मागको सम्बोधन गर्दै नया वेब पोर्टल निर्माण गरिएको हो। सार्बजनिक निष्कासनको नतिजा मात्रा राखिने उक्त साइत सुरक्षित , छरितो तथा धेरै लगानीकर्ताले एकै पटक प्रयोग गर्ने सक्ने सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ।

तपाइले आफ्नो नतिजा हेर्नको लागि : https://iporesult.cdsc.com.np/

( IPO को नतिजा हेर्न यहा क्लिक गर्नुहोस)

लिंकमा गएर आफ्नो दिम्याट नम्बर हानेर हेर्न सक्नु हुने छ।

cds new4 IPO को नतिजा हेर्न मेरो शेयरले बनायो नयाँ पोर्टल

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस