×
Lagani
Lagani Shiksha gif
निफ्राको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे  ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो। अब यो शेयर दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने छ।

Lagani Shiksha gif
sharehubapk निफ्राको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरमा बसेको साधारणसभाले आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  ।

Screenshot 2022 02 26 194317 निफ्राको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस