UPCL 262.2 -2.7 GBBLPO 205 0 CFCL 647 27.1 KEF 9 0.28 SIFC 628 10 UNL 48870 -930 HDL 1423.1 49.1 MDB 630 -3.8 SBID83 1098 8.7 MSLB 1564 -70 DORDI 429 -3.3 SONA 473.2 -7.8 NIBSF2 8.9 0.08 CHDC 1684 -35.9 SDBD87 1035 4 SMFBS 1505.2 6.2 SAEF 11.22 0.17 LVF2 9 0 SMJC 574 -6 NMB50 10.3 0.05 MERO 760 0.5 ILBS 980 -21.5 CGH 909 -5 NFS 1350 -43 ILI 483.5 -2.5 SCBD 1111 6 GBBL 447 -6 DLBS 1374 30 LEC 276.8 -6 SCB 691.1 3.6 NADEP 1030 -55 MBL 255 -4 SARBTM 765 -5 BARUN 379 -6.1 NICGF 10.56 -0.28 DDBL 916.2 3.1 USHL 783.2 -13.7 ULHC 390 -7.9 UNLB 2527 -3.9 NIL 912 8
×
उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विषयले संसदमा लामो समय लियो – प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मूख्य विषयले भन्दा सहायक विषयले समय लिएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् ।

‘हाम्रो सार्वजनिक बहसको स्तर खस्केको छ । चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको छ। संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो । भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रुरु भएको छ ।

तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद गम्भीर हो भन्ने मेरो आग्रह छ,’ संसद  बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस