×
बैंक अफ काठमान्डूले गर्‍याे १४ प्रतिशत लाभांश दिने घोषणा



बैंक अफ काठमान्डूले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंक अफ काठमान्डूको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस