CKHL 521 -6.9 CITY 588.3 -11.7 TPC 465 -15 NBL 203 -0.5 UNLB 2120 79.9 LSL 157 3 MLBL 328 -2 PHCL 288 -4.5 SEF 8.08 -0.02 CIT 2110 -0.1 ILBS 1378 38 NICSF 8.75 -0.05 MBLD2085 1045 35 HLI 399 3.9 VLBS 909 43 ADBLD83 1080 -18.5 SANIMA 242 1 SGIC 529 -5.9 MLBSL 1900 61 EHPL 448 5 NICFC 8.57 0.09 MHCL 382 -7 LVF2 7.91 -0.04 PROFL 336.9 -1.1 HPPL 252.2 -8.8 PPCL 230.5 -4.5 RLFL 385 -3.5 SAGF 8.58 -0.09 FOWAD 1261 51 RMF2 8.64 -0.16 LUK 8.33 -0.34 NUBL 676 15.9 LBLD88 999 -1 GMFBS 1355 101 NLG 760 -4 UPPER 164.5 -1.5 UHEWA 387.2 -13.8 UPCL 194 -0.5 LEC 182.3 -0.7 HIDCLP 97.9 -1.1
×
निफ्राको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे  ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो। अब यो शेयर दोस्रो बजारमा खरिद बिक्रि गर्न सकिने छ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरमा बसेको साधारणसभाले आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो  ।

Screenshot 2022 02 26 194317 निफ्राको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस