×
Lagani
Lagani Shiksha gif
सुनचाँदीको मूल्य स्थिर



सुनको भाउ सोमबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो ।

Lagani Shiksha gif
sharehubapk सुनचाँदीको मूल्य स्थिर

यसैगरी,सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । आइतबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस